May 5, 2017
"नयाँ खुट्टा लगाएर स्कूल जाँदा कसरी रमाइन् यी बालिका?
तपाईं सम्झनुस् त नयाँ जुत्ता लगाएर पहिलोपटक स्कूल जाँदा कस्तो अनुभूति भएको थियो? यदी नयाँ जुत्ता होइन नयाँ खुट्टा नै लगाएर जाँदा झन् कस्तो होला? सात वर्षीय अनुले आफ्नो नयाँ कृत्रिम खुट्टा लगाएर स्कूल जाँदा आफ्ना साथीहरुलाई कसरी रमाउँदै देखाइन् - अनि ती साथीहरुले कस्तो प्रतिकृया दिए? एउटा मनै छुने भिडियो"